Section 66
सम्पत्ति विवरण
कर्मचारीले आफ्नो सम्पत्तिको विवरण दिनु पर्नेछ र त्यसरी दिइएको विवरण झुट्टा ठहरिएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।